Description:
KARMA UNPLUGGED
CHAPTER 01 — YaniMaya
Originally released in 2007 (Album- Karma), YaniMaya is one of Karma’s memorable songs. Almost two decades later, the song returns in a different form – unplugged, bringing a new texture to a song many have known for years.
FILMED AT — JAYA MANOHAR VIHAR
ललितपुर महानगरपालिका वडा नं. ८ मा रहेको यस इन्द्र देव संस्कारित जय मनोहर महाविहार आज भन्दा लगभग १००० वर्ष अघि स्थापना भएको इतिहास रहेको छ। लिच्छविकालमा भएको भिषण आगलागीमा काठमाडौं उपत्यकाको विशालनगर ध्वस्त भए पश्चात् यो विहार स्थानान्तरण हुँदै हालको स्थानमा स्थापना भएको इतिहास र किम्बदन्तीमा उल्लेख गरेको पाइन्छ। हाल यस विहारको चलन चल्तीको नाम सुबहाल रहेकोछ।
विहार स्थापना हुनु अघि यहाँ मसान रहेको मानिन्छ र यसको अवशेष हाल सम्म विहारको मध्य भागमा रहेको देख्न सकिन्छ।
यस विहारको विशेषता भनेको यहाँ विराजमान महाकाललाई टुँडिखेलको महानवमीको राति दिइने माछुको मासुको आहुति दिने परम्परा रहेको छ। उक्त रात बुढु र आइमाईहरूको उपस्थितिमा आहुति दिन इच्छुक व्यक्तिले विधिवत रूपमा आफ्नो शरीरको मासु / छाला चढाउन सक्ने परम्परा हाल समय यथावत नै रहेको छ।
A heartfelt thank you to the Jaya Manohar Vihar Committee for allowing us to bring this chapter to life at this historic space, and to our production and management teams for making the journey possible.
This is KARMA UNPLUGGED — CHAPTER 01: YaniMaya.
©️ 2026 Karma Band
Managed by ASQ
Views: 30,755
Published: August 15, 2026
Channels: Karma Band
Subscribe to Channel